१४ आश्विन २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • नेकपा एमालेले राष्ट्रियसभा सदस्य रामबहादुर थापा ‘बादल’ लाई मतदान गर्न ह्वीप जारी

नेकपा एमालेले राष्ट्रियसभा सदस्य रामबहादुर थापा ‘बादल’ लाई मतदान गर्न ह्वीप जारी

४ जेष्ठ २०७८, मंगलवार ११:४० No Comments

काठमाडौं– नेकपा एमालेले राष्ट्रियसभा सदस्य रामबहादुर थापा ‘बादल’ लाई मतदान गर्न ह्वीप जारी गरेको छ।

महासचिव ईश्वर पोखरेलले सोमबार प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार एवम् गृहमन्त्री बादललाई मत हाल्न ह्वीप जारी गर्नुभउको हो ।

‘बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार रामबहादुर थापामगर भएको जानकारी गराइन्छ,’ ह्वीप लगाइएको पत्रमा भनिएको छ, ‘पार्टीको उम्मेदवारको पक्षमा निर्वाचन कार्यक्रमअन्तर्गत जेठ ६ गते ९ बजेदेखि दिउँसो ३ बजेसम्म हेटौंडामा हुने मतदानमा अनिवार्य उपस्थित भई पार्टीका उम्मेदवारको चुनाव चिन्ह सूर्यमा मतदान गर्नुहुन पार्टी निर्णयानुसार निर्देशन गर्दछु।’

नेपाली कांग्रेस र माओवादी केन्द्रले भने स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटाका पक्षमा मतदान गर्न ह्वीप लगाएका छन् ।

Post navigation

नेपालमा पनि ताउ-तेको असर देखिँदै
अक्सिजनको अभावलाई कारण देखाउँदै प्रदेश २ कोरोना संक्रमितलाई भर्ना लिन छाेडे

सम्बन्धित लेख

राष्ट्रपतिद्वारा कुमारी इन्द्रजात्रा पर्वको शुभकामना

११ आश्विन २०८०, बिहीबार ११:५० No Comments

विप्लव समूह डोल्पामा विद्रोह

२७ भाद्र २०८०, बुधबार ११:१८ No Comments

राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ

२६ भाद्र २०८०, मंगलवार १३:१६ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution