१४ आश्विन २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • सिसिएमसीको भूमिकाप्रति प्रश्न उठाउँदै देउवा

सिसिएमसीको भूमिकाप्रति प्रश्न उठाउँदै देउवा

६ जेष्ठ २०७८, बिहीबार १३:४८ No Comments

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना रोकथाम तथा नियन्त्रण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्।पार्टीका नेताहरूसहित आज सिंहदरबार पुगेका देउवाले प्रधानमन्त्री ओलीलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन्।

पत्रमा देउवाले कोरोना फैलिनुमा सरकारको चरम लापरवाही रहेको बताएका छन्। ‘यस्तो परिस्थिति आउनुमा सरकारको चरम लापरवाही, संवेदनहीनता र अर्कमण्यता जिम्मेवार छ। सरकार न विगतका गल्तीबाट सिक्छ न कांग्रेस तथा अन्य सरोकारवालाहरूले दिएको सुझाव  र सल्लाह आत्मसाथ गर्छ,’ देउवाले भनेका छन्।

कोभिड संकट व्यवस्थापन केन्द्रको नेतृत्व अपारदर्शी, सतही र असक्षम सावित भएको छ,’ देउवाले भनेका छन्, ‘कोरोनाको पहिलो चरणमा देखिएको चरम भ्रष्टाचार, दुरूपयोग र भेदभावको पुनरावृत्ति अहिले पनि देखिन थालेको छ।’

सरकारसँग राज्यको स्रोत साधन र संयन्त्र भए पनि जनताका पक्षमा प्रभावकारी काम नगरेको देउवा बताउँछन्। कोरोना संकटका बेला गम्भीर भएर काम गर्न पनि उनले माग गरे।

सबै नागरिकलाई खोप लगाउन देउवाको माग छ। अस्पतालहरूमा शय्यादेखि अक्सिजनलगायत सामग्री व्यवस्थापन गर्न सरकारले जोड दिनुपर्ने देउवाले उल्लेख गरेका छन्।

Post navigation

होम डेलिभरी सेवा खोलिदिन आग्रह
निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै नेपाली काँग्रेसले उजुरी दियो

सम्बन्धित लेख

प्रधानमन्त्री प्रचण्डले बोलाए ७ दलको बैठक

१४ आश्विन २०८०, आईतवार ११:३० No Comments

‘सोराडी’ कृत मुक्तक संग्रह ‘रुपान्तरण’ बिमोचन

१४ आश्विन २०८०, आईतवार ११:१९ No Comments

गुरु लामा घ्याछो रिम्पोछे २२ देशको सल्लाहकारमा नियुक्त

१४ आश्विन २०८०, आईतवार ११:१६ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution