१७ मंसिर २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • कोरोना कहर: १ सय ९० जनाको मृत्यु, उपत्यकामा ३२३२ जना संक्रमित

कोरोना कहर: १ सय ९० जनाको मृत्यु, उपत्यकामा ३२३२ जना संक्रमित

६ जेष्ठ २०७८, बिहीबार १७:५५ No Comments

काठमाडौं– नेपालमा कोभिड– १९ संक्रमित, मृत्यु र निको हुने संख्या स्थिर रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा पीसीआर र एन्टीजेन परीक्षण गरेका २२ हजार ८७ मध्ये ८ हजार ३ सय ५ जनामा पोजेटिभ देखिएको छ । सोही अवधिमा ६ हजार ५ सय ४३ जना निको भएर घर फर्किएका छन् ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा १ सय ९० जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार ८ सय ४७ पुगेको छ ।

नेपालमा कोभिड १९ निको हुने दर ७५ दशमलव १ प्रतिशत रहेको छ ।

काठमाडौंमा भने संक्रमित संख्या बढेको छ । काठमाडौंमा २६००, भक्तपुरमा २२९ र ललितपुरमा ४०३ जना गरी उपत्यकामा ३२३२ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Post navigation

रामबहादुर थापा बादललाई हराउँदै खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
जेष्ठ ७ गते शुक्रवारकाे राशिफल

सम्बन्धित लेख

४०० पुरुषबाट प्रस्ताव आउँदा पनि एक्लै !

५ मंसिर २०८०, मंगलवार ०९:१८ No Comments

वीर्यदौड प्रतियोगिता

४ मंसिर २०८०, सोमबार १०:२३ No Comments

आमा र छोरीको एउटै प्रेमी, बिहेको कुरा निस्किएपछि निम्तियो संकट

२६ कार्तिक २०८०, आईतवार ०९:१८ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution