१४ आश्विन २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • ५ दलका शीर्ष नेतासहित सांसद सर्वोच्च पुगे,

५ दलका शीर्ष नेतासहित सांसद सर्वोच्च पुगे,

१० जेष्ठ २०७८, सोमबार १४:२४ No Comments
रिट विपक्षी गठबन्धन शीर्ष नेता सर्वोच्च
11
SHARES

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा ५ दलका शीर्ष नेतासहित सांसद सर्वोच्च पुगेका छन् ।

सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलमा छलफल सकेर उनीहरु सर्वोच्च अदालत पुगेका छन् । बहुमत हुँदाहुँदै राष्ट्रपतिले आफूलाई प्रधानमन्त्री नियुक्त नगरेको जिकिर विपक्षीहरुको रहेको छ । विपक्षी दलका संसादहरुले गरेको हस्ताक्षरसहित देउवालाई प्रधानमन्त्री बनाउन माग गर्ने परमादेश दिन सर्वोच्च गएका हुन्। उनीहरुको रिट निवेदनको सुनुवाई के हुने सो को अधिकार अब सर्वोच्चको हातमा

गत शुक्रबार १४९ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए। सोही दिन सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकी थिइन्।

Post navigation

“औंठा छाप मेरो भाग्य”
काठमाडौं उपत्यकामा वाणिज्य बैंकले दिनमा तीन वटा शाखा मात्र सञ्चालन गर्न पाउने

सम्बन्धित लेख

राष्ट्रपतिद्वारा कुमारी इन्द्रजात्रा पर्वको शुभकामना

११ आश्विन २०८०, बिहीबार ११:५० No Comments

विप्लव समूह डोल्पामा विद्रोह

२७ भाद्र २०८०, बुधबार ११:१८ No Comments

राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ

२६ भाद्र २०८०, मंगलवार १३:१६ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution