१४ आश्विन २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • युरोपियन फुटबल महासंघ: रियल म्याड्रिड, बार्सिलोना र युभेन्ट्समाथि कारबाही

युरोपियन फुटबल महासंघ: रियल म्याड्रिड, बार्सिलोना र युभेन्ट्समाथि कारबाही

१२ जेष्ठ २०७८, बुधबार ११:०३ No Comments
युरोपियन फुटबल महासंघ बार्सिलोना युभेन्ट्स युरोपियन फुटबल महासंघ रियल म्याड्रिड
3
SHARES

काठमाडौँ / युरोपियन फुटबल महासंघ (युइएफए) ले स्पेनिस क्लबद्वय रियल म्याड्रिड र बार्सिलोना तथा इटालियन क्लब युभेन्ट्समाथि कारबाही प्रक्रिया अघि बढाएको छ।

प्रस्तावित युरोपियन सुपर लिगबाट अझै नाम फिर्ता नलिएको भन्दै तीन क्लबमाथि कारबाही प्रक्रिया अनुशासन समितिले अघि बढाएको हो।

सुपर लिगमा सुरूमा १२ क्लबले भाग लिने घोषणा गरेका थिए। युइएफए र घरेलु फुटबल संघको चेतावनी पछि ९ क्लबले सुपर लिगबाट नाम फिर्ता लिएका थिए।

तर तीन वटा क्लबले नाम फिर्ता नलिएपछि अनुशासन समितिले कारबाही प्रक्रिया अघि बढाएको मंगलबार युइएफएले जनाएको हो।

तीन क्लबमाथि कस्तो कारबाही हुने विषयमा बृस्तित अनुसन्धानपछि थाहा हुने बताइएको छ।

तीन क्लबले सुपर लिग आयोजना गर्ने आफूलाई अधिकार भएकोले कानुनी लडाइँ लड्न बताउँदै आएका छन्।

यसअघि इंग्लिस क्लबहरु आर्सनल, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र टोटेनहमले नाम फिर्ता लिएका थिए।

यस्तै इटालियन क्लब एसी मिलान र इन्टर मिलान तथा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले पनि सुपर लिगबाट नाम फिर्ता लिएका थिए।

Post navigation

सामुद्रिक आँधी यास भारतको जमिनमा आइपुग्दै, प्रभाव नेपालमा पनि पर्ने
बिसिसिआई: आइपिएल २०२१ का बाँकी खेल युएईमा गर्ने

सम्बन्धित लेख

१९औँ एसियाली खेलकुद : मङ्गोलिया विरुद्ध नेपालको कीर्तिमानी जित

१० आश्विन २०८०, बुधबार १२:०० No Comments

एसीसी यू- १६ इष्ट जोन कप : मलेसियालाई हराउँदै नेपालले जित्याे

१९ असार २०८०, मंगलवार १२:१७ No Comments

नेपाल एसिसी मेन्स यू : सिंगापुरलाई पराजित गर्दै नेपाल फाइनलमा

१८ असार २०८०, सोमबार १३:४५ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution