१४ आश्विन २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • राष्ट्रवाद

राष्ट्रवाद

१२ जेष्ठ २०७८, बुधबार १८:११ No Comments
राष्ट्रवाद राष्ट्रवाद
30
SHARES


नन्दलाल खरेल


हिजो नाकाबन्दीमा उत्कर्ष पुगेको राष्ट्रवाद
आजनागरिकतामा सत्ताको सौदाबाजी गर्दैछ

हिजो चुच्चे नक्सामा शिखर चुमेको राष्ट्रवाद
आज राज्यले पदक बाड्दा नयाँ नक्सा हराएको छ

हिजो मधेष केन्द्रित दललाई गालि गलौजमा रमाएको राष्ट्रवाद
आज उनिहरुको साथ नपाए सत्ता लंगडो हुने भएको छ

हिजो सहकर्मीलाई राष्ट्रद्रोही भनी उत्रेको राष्ट्रवाद
आज उनिहरुको जसरी पनि साथलिन खोजेको छ

हिजो स्वाधीन अर्थतन्त्रको हुंकार गर्ने राष्ट्रवाद
आज दलाल पूँजिवादमा रमाएको छ

हिजो आफ्नो उत्पादनमा रमाएको राष्ट्रवाद
आज युवा निर्यात गरी रेमिट्याान्समा रमाएको छ

हिजो नारी अस्मितालाई रक्षागर्ने राष्ट्रवाद
आज बलात्कारीलाई काखीच्यापी रमाएको छ

हिजो नेपाली भाषामा रमाएको राष्ट्रवाद
आज अंग्रेजी शिक्षामा मात्र रमाएको छ

हिजो संस्कृती, सम्पदा, संस्कारमा रमाएको राष्ट्रवाद
आजविकृती, विसंगती र मनोरन्जनमा रमाएको छ

हिजो माटोको जगमा उठेको राष्ट्रवाद
आज एमसिसि पारित गराउन रमाएको छ ।

Post navigation

थप ६७१६ जना निको भए, १४५ जनाले ज्यान गुमाए
१५ जना स्थायी कमिटी सदस्यले ओलीविरुद्ध निर्णायक संघर्षमा होमिन सामूहिक अपिल

सम्बन्धित लेख

एसइईमा कुन ग्रेड ल्याउनेले कुन विषय पढ्न पाउँछन् ?

२२ असार २०८०, शुक्रबार १६:२२ No Comments

आज एसईईको नतिजा प्रकाशन हुँदै

२१ असार २०८०, बिहीबार ११:३१ No Comments

विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित

३ असार २०८०, आईतवार १४:४१ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution