१४ आश्विन २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • बजेट पपुलिस्ट भयो: डा. पुस्पराज राजकर्णिकार

बजेट पपुलिस्ट भयो: डा. पुस्पराज राजकर्णिकार

१६ जेष्ठ २०७८, आईतवार १८:१३ No Comments
डा. पुस्पराज राजकर्णिकार पपुलिस्ट बजेट


By प्रवीण जोशी

काठमाडौ : अर्थमन्त्री बिष्णु पौडेलले शनीबार प्रस्तुत गरेको आ.व.२०७८-०७९ को बजेट बिसयक एक अन्तर्कृया कार्यक्रम आइतबार भर्चुअल माध्यमबाट सम्पन्न भयो ।

नेवा: दे दबुको आयोजनामा भएको कार्यक्रममा प्रमुख प्रस्तुतकर्ता राष्ट्रीय योजना आयोगका पूर्व सदस्य डा. पुस्पराज राजकर्णिकार हुनुहुन्थ्यो । उहाँले यो बजेट पपुलिस्ट रुपमा आएको छ भन्नु हुँदै यो कामचलाउ सरकारले ल्याएको हुँदा चुनाब पछी को आउछ, अब आउने सरकारले स्वामित्व ग्रहण गर्छ गर्दैन भन्ने प्रश्न गर्नु भयो । उहाँले बजेट खर्च गर्न नसकेको अवस्थामा पुँजीगत खर्च बढाएको छ भन्नु हुँदै कोरोना महामारीका कारण आन्तरिक कृयाकलाप ठप्प छ । राजस्व अनुमान भन्दा कम हुने सम्भावना रहेको प्रस्ट पार्नु भयो । त्यसैगरी उहाँले १६५ प्रतिशत रीण लिने बजेटमा उल्लेख गरेको भन्नुहुँदै नपुग कहाँबाट पुर्ती गर्नु केहि ठेगाना छैन भन्नु भयो ।

यो पनि पढ्नुहोस्

  • अध्यादेश बजेट विषयक अन्तरकृया कार्यक्रम

प्रस्तुती कै क्रममा डा. राजकर्णिकारले थप्नु भयो “१६ खर्बको बजेट ठूलो भयो । कोरोनालाई कसरी रोकथाम र नियन्त्रण गर्ने बिषयमा बजेटको प्राथामिकता रहेको पक्ष सकारात्मक छ । यस अगाडी डा. युबाराज खतीवडाले ल्याएको बजेटको कतिपय काम हुन नसकेको स्मरण गर्दै बजेटले धेरै बिषय समेटेको छ तर काम भए पनि नभए पनि पछी सम्सोधन गर्ने प्रबृती राम्रो हैन।”

कार्यक्रमा श्री कृस्ण महर्जन, प्रेम शान्ती तुलाधार, प्रबिण शाक्य, गौरी शंकर तुलाधार, हरी कृस्ण श्रेष्ठ को जिज्ञासामा डा कर्णीकारले कतिपय शहरी विकास अन्तर्गतका कार्यक्रम, वाल प्रज्ञा प्रतिष्ठान बनाउने कुरा, रेलमार्ग र काठमाडौं उपत्यकामा मेट्रो रेलको कुरा आजको शन्दर्भमा आबस्यक नभएको टिप्पणी गर्नु भयो । साथै, उहाँले काठमाडौं-नौबिसे र टोखा-छहरे सुरुङ मार्ग पहिले पनि भएको त्यसैलाई निरन्तरता दिइ काठमाडौं केन्द्रीत बस्ती लाई बिकेन्द्रीकरण गर्न सके यहाँको चापलाई ब्यबस्थापन गर्ने सकिने पनि बताउनु भयो । उपत्यकाको चार स्थानमा शहर बसाउने कुरामा उहाँको सहमती नभएको कुरा उल्लेख गर्नु भयो ।

Post navigation

गत २४ घण्टामा ४३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि , १०९ जनाको मृत्यु
उज्वल थापाको स्वास्थ्य अवस्था अत्यन्तै गम्भिर

सम्बन्धित लेख

प्रधानमन्त्री प्रचण्डले बोलाए ७ दलको बैठक

१४ आश्विन २०८०, आईतवार ११:३० No Comments

राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता

११ आश्विन २०८०, बिहीबार १३:०८ No Comments

अधिकारीको नियुक्तिपछि नेपाल बैंकले थप उचाइ लिने विश्वास

११ आश्विन २०८०, बिहीबार १२:१५ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution