
प्रशासन, स्वास्थ्य र अन्य प्राविधिक विषयमा समेत खोलिएको आवेदनमा अप्राविधिकतर्फ अधिकृत ६ जना, स्वास्थ्यबाहेकको सेवातर्फ १२ जना र स्वास्थ्य सेवा तर्फ १० जनाको लागि विज्ञापन गरिएको प्रदेश २ लोकसेवा आयोगले जनाएको छ ।
प्रदेश नम्बर २ को लोक सेवा आयोगले नवौं तह उपसचिव सरहको पदमा २८ जनाका लागि आवेदन माग गरेको छ । आज बिहीबार सूचना जारी गर्दै आयोगले १६ गतेसम्ममा आवेदन माग गरेको छ ।
हेर्नुहोस् सूचना
