१४ आश्विन २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • सूर्तीजन्य पदार्थको विज्ञापन बन्द गर्न सरकारको निर्देशन

सूर्तीजन्य पदार्थको विज्ञापन बन्द गर्न सरकारको निर्देशन

२७ बैशाख २०८०, बुधबार १७:१६ No Comments
28
SHARES

काठमाडौं, वैशाख २७ गते । सरकारले बिक्री स्थलमा सूर्तीजन्य पदार्थको विज्ञापन बन्द गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै बिक्री स्थलमा सूर्तीजन्य पदार्थको विज्ञापन बन्द गर्न निर्देशन दिएको हो ।

नेपालमा सूर्तीजन्य कम्पनीले खुद्रा किनारा पसल, होलसेल किराना पसललगायत अन्य पसलको बिक्रीस्थलमा आफ्नो कम्पनीको नाम दररेटसहितको मूल्यसूची राखेर विज्ञापन गरेको पाइएकाले केन्द्रले मन्त्रालयले यस्तो निर्देशन दिएको हो । 

उक्त कार्य सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने )ऐन २०६८, को दफा १०, सूर्तीजन्य  पदार्थ नियन्त्रण र नियमन निर्देशिका, २०७१ को दफा ४० र दफा ४१ तथा जनस्वास्थ्य ऐन, २०७५ को दफा विपरीत भएकोले त्यस्ता विज्ञापन हुने गरी टाँस गरिएका चुरोट, बिंडी, गुट्का आदिका मूल्यसूची उल्लेखित पोस्टर वा वालचार्ट टाँस नगर्न र टाँस गरेको भएमा तुरुन्त हटाउन निर्देशन गरिएको सूचनामा उल्लेख छ ।

यदि टाँस गरेको पाइएमा सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन ,२०६८ को दफा  १७ र जनस्वास्थ्य ऐन २०७५ को दफा ५३ बमोजिम सजाय÷जरिवाना गर्ने  चेतावनी केन्द्रले दिएको छ ।

Post navigation

नौ महिनामा ९ खर्ब रेमिट्यान्स भित्रियो
आरजु राणाले दिइन् साइबर ब्यूरोमा उजुरी, अडिओ झुटो भएको उनको दाबी

सम्बन्धित लेख

प्रधानमन्त्री प्रचण्डले बोलाए ७ दलको बैठक

१४ आश्विन २०८०, आईतवार ११:३० No Comments

‘सोराडी’ कृत मुक्तक संग्रह ‘रुपान्तरण’ बिमोचन

१४ आश्विन २०८०, आईतवार ११:१९ No Comments

गुरु लामा घ्याछो रिम्पोछे २२ देशको सल्लाहकारमा नियुक्त

१४ आश्विन २०८०, आईतवार ११:१६ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution