१४ आश्विन २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • राजनीति जटिल मोडमा छ, भ्रष्टाचार रोक्नैपर्छ : ओली

राजनीति जटिल मोडमा छ, भ्रष्टाचार रोक्नैपर्छ : ओली

२८ बैशाख २०८०, बिहीबार १२:५३ No Comments

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारलाई रोक्नुपर्ने बताएका छन्।

बिहीबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान भइरहेकाले भ्रष्टाचार र भ्रष्ट व्यक्तिलाई निर्मूल पार्नुपर्ने बताएका हुन्। उनले अहिलेको राजनीति जटिल मोडमा पुगेको बताउँदै दोषिमाथि कारबाही गर्ने कुरा छोडेर कसरी, कसलाई तेजोबत गर्न सकिन्छ भनेर केही तत्वहरू लागेको बताए। 

‘अहिले देशको राजनीति जटिल मोडमा पुगेको छ। भ्रष्टाचारलाई निष्पक्ष ढंगले छानबिन गरेर दृढतापूर्वक दोषीमाथि कारबाही गर्ने कुरा छोडेर कसरी, कसलाई तेजोबत गर्न सकिन्छ भन्ने कुरा पनि चलेका छन्। कसैले यसलाई यही दिन देख्नलाई गणतन्त्र ल्याइएको थियो? भन्ने गरेका छन्। राजतन्त्र होस् या गणतन्त्र जुनसुकै प्रणालीमा भ्रष्टाचार हुनसक्छ। भ्रष्टाचार रोक्नुपर्छ। भ्रष्ट मानिस हुन सक्छन्। हामीले सरकारलाई लगातार भनेका छौँ,’ अध्यक्ष ओलीले भने। 

यस्तै, उनले आफूहरू भ्रष्टाचार नियन्त्रण गरौँ भनेर लड्दै आएको लड्दै आए पनि अहिले आएर बल्ल अगाडि बढेकोमा खुसी रहेको बताए। अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूरा ‘फिल्म’ देख्न बाँकी रहेको बताए। ‘जति फिल्म देखाउँछु भनेको हो, त्यो चाहिँ सुरु भएको छैन,’ उनले भने। 

Post navigation

युगकविको आँखामा “भावी नेपाल”
सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६ सय

सम्बन्धित लेख

राष्ट्रपतिद्वारा कुमारी इन्द्रजात्रा पर्वको शुभकामना

११ आश्विन २०८०, बिहीबार ११:५० No Comments

विप्लव समूह डोल्पामा विद्रोह

२७ भाद्र २०८०, बुधबार ११:१८ No Comments

राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ

२६ भाद्र २०८०, मंगलवार १३:१६ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution