१४ आश्विन २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • शिक्षा सेवा आयोगका पदाधिकारी सिफारिस गर्न सर्च कमिटी गठन

शिक्षा सेवा आयोगका पदाधिकारी सिफारिस गर्न सर्च कमिटी गठन

१० भाद्र २०७७, बुधबार १२:२४ No Comments

शिक्षा सेवा आयोगको अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न सर्च कमिटी गठन गरिएको छ ।मंगलबारको मन्त्रिपरिषद बैठकले लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको नेतृत्वमा सर्च कमिटी गठन गरेको हो ।

शिक्षा ऐनमा भएको सातौं संशोधनमा आयोगमा १ अध्यक्ष र २ जना सदस्य (एक महिला) गरी ३ सदस्यीय आयोग गठन हुने प्रावधान छ । तर हाल दुई सदस्य पद रिक्त छन् । आयोगका अध्यक्ष ताना गौतम छन् । गौतमको पनि कार्यकाल सकिँदै छ ।

लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा मन्त्रालयका सचिव सदस्य रहने तीन सदस्यीय समितिको सिफारिसमा नेपाल सरकारले आयोगका पदाधिकारीहरुको नियुक्ति ५ वर्षका लागि गर्ने व्यवस्था शिक्षा ऐनमा छ ।

Post navigation

प्रजातान्त्रिक अर्थनीतिको माध्यमबाट वर्तमान संकट हल गर्नु पर्दछ
उत्प्रेरणा र यसको महत्व

सम्बन्धित लेख

लोक सेवा आयोग सुदूरपश्चिमले कर्मचारी नियुक्तिका लागि आवेदन माग

२८ मंसिर २०७९, बुधबार १३:४८ No Comments

नेपाल आयल निगम लिमिटेडले विभिन्न पदमा दरखास्त आह्वान

४ कार्तिक २०७९, शुक्रबार १५:१२ No Comments

विद्युत् प्राधिकरणले माग्यो ५२२ जना कर्मचारी

३१ भाद्र २०७९, शुक्रबार १०:२७ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution