१४ आश्विन २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • बैतडीमा जीप दुर्घटना : थप एकको मृत्यु,

बैतडीमा जीप दुर्घटना : थप एकको मृत्यु,

२० असार २०७८, आईतवार १३:०१ No Comments

बैतडीमा जीप दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ। आइतबार दिउँसो सिगास गाउँपालिका-३ का ४५ वर्षीय जयसिंह धामीको मृत्यु भएको हो। योसँगै आइतबार बिहान भएको उक्त दुर्घटनामा मृत्युको संख्या ३ पुगेको छ। बैतडीबाट डडेल्धुरातर्फ आउँदै गरेको से १ ज ७३९ नम्बरको जीपमा  सवार १६ मध्ये ११ जना घाइते छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी दर्शन खड्काले जीप साहु र चालक भने अहिले फरार रहेको बताए। प्रहरीले उनीहरूको खोजी गरिरहेको छ। घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइँदै छ।

Post navigation

नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक अवरुद्ध
फिलिपिन्समा हवाई सेनाको विमान दुर्घटनाग्रस्त

सम्बन्धित लेख

प्रधानमन्त्री प्रचण्डले बोलाए ७ दलको बैठक

१४ आश्विन २०८०, आईतवार ११:३० No Comments

‘सोराडी’ कृत मुक्तक संग्रह ‘रुपान्तरण’ बिमोचन

१४ आश्विन २०८०, आईतवार ११:१९ No Comments

गुरु लामा घ्याछो रिम्पोछे २२ देशको सल्लाहकारमा नियुक्त

१४ आश्विन २०८०, आईतवार ११:१६ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution