१७ मंसिर २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • अन्टार्कटिकामा वनस्पतिको नयाँ प्रजाति भेटियो

अन्टार्कटिकामा वनस्पतिको नयाँ प्रजाति भेटियो

२४ असार २०७८, बिहीबार १४:०० No Comments
2
SHARES

भारतका वैज्ञानिकहरुले अन्टार्कटिकामा वनस्पतिको नयाँ प्रजाति फेला पारेका छन्। पोलार बायोलोजिस्टहरुले सन् २०१७ को जनवरीमा गरेको अन्टार्कटिकाको भ्रमणको क्रममा फरक प्रकारको झ्याउ फेला परेका थिए।

वैज्ञानिकहरुलाई सो झ्याउको पहिचान गर्नका लागि पाँच वर्ष लामो परिश्रम गर्नु परेको हो। उनीहरुले सन् २०१७ यता लगातार सो झ्याउका बारेमा अध्ययन गरे र नयाँ प्रजाति रहेको पुष्टि गरेका हुन्। यस सम्बन्धी अध्ययन प्रतिवेदन प्रतिष्ठित जर्नल अफ एसिया–प्यासिफिक बायोडाइभर्सिटीमा प्रकाशित भएको छ।

पञ्जाब केन्द्रीय विश्वविद्यालयका बायोलोजिस्टहरुले नयाँ पत्ता लागेको झ्याउको नाम ब्रयुम भारतिएन्सिस राखेका छन्। भारती हिन्दूहरुकी शिक्षाकी देवी हुन् भने अन्टार्कटिकामा रहेको भारतको अनुसन्धान केन्द्रको नाम पनि भारती हो।

६ महिना लामो अनुसन्धानात्मक अन्टार्कटिका भ्रमणका सदस्य समेत रहेका प्रा, फेलिक्स बास्टले गाढा हरियो रंगको झ्याउ फेला परेका हुन्। सन् २०१७ को जनवरीमा अन्टार्कटिका लार्सेमान हिल्समा सो झ्याउ भेटिएको हो।

वनस्पतिहरुलाई बाँच्नका लागि नाइट्रोजनसहित पोटासियम, फसफोरस, सूर्यको किरण र पानी चाहिन्छ। अन्टार्टिकाको मात्रै एक प्रतिशत क्षेत्र मात्र हिउँले नढाकेको छ। पेन्गुइनले ठूलो प्रजनन् गर्ने क्षेत्रमा सो झ्याउ भेटिएको हो।

Post navigation

नेकपा एमालेको कार्यदलको बैठक स्थगित,साँझ पुन: बस्ने
दार्चुलामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु

सम्बन्धित लेख

गौतम अडानी विश्वको २० औँ धनीको सूचीमा फर्किए

१५ मंसिर २०८०, शुक्रबार ०८:४३ No Comments

अमेरिकाको ‘साझेदार र मित्र’ बन्न चीन तयार छ : सी

१ मंसिर २०८०, शुक्रबार ०८:१८ No Comments

फ्रान्सको सबैभन्दा सानो नगरपालिका, जहाँ बस्छिन् केवल एक महिला

२८ कार्तिक २०८०, मंगलवार ११:१८ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution