१४ आश्विन २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने

कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने

१ श्रावण २०७८, शुक्रबार ११:५७ No Comments
2
SHARES

नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो २ बजे बैठक डाकेका हुन्।

बैठकमा सरकारमा सहभागी हुने मन्त्री तथा आसन्न महाधिवेशनबारे छलफल हुने नेताहरुले बताएका छन्। यसअघि बिहीबार बस्ने भनिएको बैठक देउवा व्यस्त भएपछि आजलाई सारिएको थियो। बैठकको समय तय भए पनि स्थान तय भएको थिएन ।

देउवा आज मात्रै बालुवाटार सरेपछि पार्टीको पदाधिकारी बैठक पनि उतै बाेलाइएकाे हाे।

Post navigation

कर्णालीकाे खुलालु–लैफु-सल्लीसल्ला सडक संचालनमा
ओलीले स्थायी कमिटी बैठक सुरू गर्दै

सम्बन्धित लेख

राष्ट्रपतिद्वारा कुमारी इन्द्रजात्रा पर्वको शुभकामना

११ आश्विन २०८०, बिहीबार ११:५० No Comments

विप्लव समूह डोल्पामा विद्रोह

२७ भाद्र २०८०, बुधबार ११:१८ No Comments

राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ

२६ भाद्र २०८०, मंगलवार १३:१६ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution