१४ आश्विन २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • माधवकुमार नेपालनिकट नेताहरू नेपाल निवास कोटेश्वरमा

माधवकुमार नेपालनिकट नेताहरू नेपाल निवास कोटेश्वरमा

३ श्रावण २०७८, आईतवार ११:२८ No Comments

नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेताहरू नेपाल निवास कोटेश्वर पुगेका छन्। १० बुँदे सहमति कार्यान्वयन गराउने विषयमा छलफल गर्न कार्यदलमा रहेका नेपाल पक्षीय नेताहरू कोटेश्वर पुगेका हुन्।

हिजो साँझ दुबै पक्षका नेताहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए। भेटमा नेपाल पक्षीय नेताहरूले आज बस्ने स्थायी कमिटी बैठक सार्न प्रस्ताव गरेका थिए। तर ओलीले मानेका थिएनन्।

यसैबीच कार्यदलमा रहेका नेपाल पक्षीय नेताहरूले प्रधानमन्त्री देउवाले विश्वासको मत लिन लागेको विषयमा समेत छलफल गर्ने बताइएको छ।कार्यदलमा रहेका नेताहरूले देउवालाई विश्वासको मत दिन नहुने  पक्षमा छन्। तर वरिष्ठ नेता नेपाल भने विश्वासको मत दिनुपर्ने अडानमा छन्।

Post navigation

नेपाल समूहमा रहेका सांसदहरुले देउवालाई बिस्वासको मत दिने
प्रधानमन्त्रीले आजै विश्वासको मत लिनु हुँदै, प्रस्ताव संसद सचिवालयमा दर्ता

सम्बन्धित लेख

प्रधानमन्त्री प्रचण्डले बोलाए ७ दलको बैठक

१४ आश्विन २०८०, आईतवार ११:३० No Comments

उपकार साकोसको २९औं वार्षिक साधारण सभा सम्पन्न

६ आश्विन २०८०, शनिबार १०:१२ No Comments

बेलकोटगढी नगरपालिकाको संक्षिप्त परिचय

२९ भाद्र २०८०, शुक्रबार १२:३४ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution