भीम रावलद्वारा सांसद पदबाट राजीनामा २०७८ श्रावण ३, आईतवार १६:२४ गते No Comments नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन्। उनले भने, ‘म अब राजनीतिको अनैतिक खेलबाट अलग हुन चाहन्छु। आइतबार पुनःस्थापित प्रतिनिधि सभाको बैठक सुरु हुनुअघि रावलले राजीनामा दिएका हुन्। Post navigation प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार उपत्यकाभित्रका खोप केन्द्रहरूको स्थलगत अनुगमनपछिल्लो २४ घण्टामा १ हजार २२३ जनामा कोरोना भाइरस सङ्क्रमण , २३ जनाको मृत्यु
नेपाल कम्युनिस्ट पार्टी (रातोतारा)को पोलिट्ब्युरो समितिको बैठक भर्चुवल माध्यमवाट महासचिव कमरेड लक्ष्मण उप्रेतीको अध्यक्षतामा सम्पन्न २०८१ आश्विन १९, शनिबार २२:११ गते२०८१ आश्विन १९, शनिबार २२:१३ गते No Comments
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री २०८१ आश्विन ११, शुक्रबार ०८:५३ गते२०८१ आश्विन ११, शुक्रबार ०९:०२ गते No Comments