१४ आश्विन २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • शेयर किनबेच गर्न नयाँ कम्पनी खोल्ने बढे, नबिल बैंकले पनि नयाँ कम्पनी खोल्यो

शेयर किनबेच गर्न नयाँ कम्पनी खोल्ने बढे, नबिल बैंकले पनि नयाँ कम्पनी खोल्यो

४ श्रावण २०७८, सोमबार १८:२५ No Comments

नबिल बैकले शेयर किनबेच गर्ने उद्देश्य राखेर नयाँ कम्पनी दर्ता गरेको छ। उसले सोमबार मात्रै कम्पनी रजिष्ट्रार कार्यालयबाट कम्पनी दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ। सोमबार कम्पनीले “नबिल सेक्युरुटिज “को नाममा कम्पनी दर्ता भएको कम्पनी रजिष्ट्रार कार्यालयले जनाएको छ। 

उसले कम्पनी दर्ताको रजिस्ट्रेसन नम्बर २६४८७० मार्फत दर्ता प्रमाणपत्र पाएको कार्यालयले जनाएको छ। नबिलले शेयर किनबेच गर्ने,स्टक डिलर र शेयर ब्रोकरेजको रुपमा काम गर्ने प्रमुख उद्देश्य राखेर कम्पनी दर्ता गरेको कार्यालयको भनाई छ।

Post navigation

काठमाडौँ महानगरपालिकाले एसइईको परीक्षा नतिजा प्रकाशन हुनुभन्दा पहिले नै कक्षा ११ को भर्ना नलिन आग्रह
ओली सरकारका पालाका ११ राजदूत नियुक्ति खारेज

सम्बन्धित लेख

राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता

११ आश्विन २०८०, बिहीबार १३:०८ No Comments

अधिकारीको नियुक्तिपछि नेपाल बैंकले थप उचाइ लिने विश्वास

११ आश्विन २०८०, बिहीबार १२:१५ No Comments

झुटा अफवाहको पछि नलाग्न देउराली सहकारीको अनुरोध

९ आश्विन २०८०, मंगलवार २०:२६ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution