१४ आश्विन २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • जसपाका अध्यक्ष महन्थ ठाकुरलाई सरकारमा सहभागी हुन प्रधानमन्त्री देउवाको आग्रह  

जसपाका अध्यक्ष महन्थ ठाकुरलाई सरकारमा सहभागी हुन प्रधानमन्त्री देउवाको आग्रह  

६ श्रावण २०७८, बुधबार १५:१८ No Comments
महन्थ ठाुकर शेरबहादुर देउवा
18
SHARES

काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । 

बुधबार बिहान आफ्नो मागबारे देउवालाई जानकारी गराउन प्रधानमन्त्री निवास बालुवाटार पुगेका ठाकुरलाई देउवाले यस्तो आग्रह गरेका हुन् । 

सो क्रममा देउवाले  विश्वासको मत दिएर सहयोग गरेकोमा धन्यवाद दिँदै सरकारमा पनि सहभागी भएर सहयोग पुर्याउन आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ । ‘सरकार विस्तार हुँदैछ, त्यसमा तपाईंको पार्टीबाट पनि सहयोग हुनुपर्यो’, देउवाको भनाइ उदृत गर्दै ठाकुर पक्षका कार्यकारिणी सदस्य मुकेश झाले बताए । 

उनले थपे, ‘प्रधानमन्त्री देउवाले नै हाम्रा पार्टीका अध्यक्षलाई बोलाउनु भएको थियो । संसदमा लिएको विश्वासको मतमा समर्थन गरेको कारण धन्यवाद दिनका लागि ठाकुरलाई आफ्नो निवासमा बोलाउनु भएको हो ।’ 

Post navigation

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साउन १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने
बीपी र पुष्पलालको मार्गदर्शनबाट टाढीएका नेपाली काँग्रेस र कम्युनिष्ट घटकहरु

सम्बन्धित लेख

राष्ट्रपतिद्वारा कुमारी इन्द्रजात्रा पर्वको शुभकामना

११ आश्विन २०८०, बिहीबार ११:५० No Comments

विप्लव समूह डोल्पामा विद्रोह

२७ भाद्र २०८०, बुधबार ११:१८ No Comments

राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ

२६ भाद्र २०८०, मंगलवार १३:१६ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution