१४ आश्विन २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • “क.पुष्पलाल, कम्युनिष्ट आन्दाेलन र आजकाे अवस्था” विषयक अन्तर्कृया कार्यक्रम सम्पन्न
2
Shares

“क.पुष्पलाल, कम्युनिष्ट आन्दाेलन र आजकाे अवस्था” विषयक अन्तर्कृया कार्यक्रम सम्पन्न

९ श्रावण २०७८, शनिबार १५:१७ No Comments
क.पुष्पलाल कम्युनिष्ट आन्दाेलन
5
SHARES

काठमाडौं: क.पुष्पलालकाे ४३ औं स्मृति दिवसको अवसरमा श्रावण ८ गते ” क.पुष्पलाल, कम्युनिष्ट आन्दाेलन र आजकाे अवस्था” विषयक अन्तर्कृया कार्यक्रम सम्पन्न भयाे ।

उक्त अवसरमा नेकपा अध्यक्ष ऋषि कट्टेलले उहाँप्रति श्रध्दासुमन व्यक्त गर्दै आजकाे अवस्थामा पनि उहाँले लिएका विचार सारपूर्ण रहेको बताए।

अन्य अतिथि वक्ताहरुमा वरिष्ठ अधिवक्ता वाेर्ण कार्की, राजनीतिक बिश्लेषक श्याम श्रेष्ठ, सीताराम तामाङ, लाेककृष्ण भट्टराई र नरेन्द्रजङ पिटर लगायतले आ-आफ्ना विचार पस्केका थिए।

भर्चुअल माध्यम ‘जूम’ बाट सन्चालित कार्यक्रमलाई वाम विश्लेषक लाेकनारायण सुवेदीले सन्चालन गरेका थिए ।

यसैगरी श्रावण ७ गते पनि यही रीतकाे श्रध्दाञ्जलिसहित विचार विमर्श कार्यक्रम सम्पन्न भएकाे थियो ।

-स्टार एक्सप्रेस साप्ताहिकबाट

Post navigation

नेपाली कांग्रेसको वडा अधिवेशन तत्कालको लागि स्थगित
टोकियो ओलम्पिक २०२०: स्केटबोर्डिङमा घरेलु टोली जापानलाई ऐतिहासिक स्वर्ण

सम्बन्धित लेख

प्रधानमन्त्री प्रचण्डले बोलाए ७ दलको बैठक

१४ आश्विन २०८०, आईतवार ११:३० No Comments

‘सोराडी’ कृत मुक्तक संग्रह ‘रुपान्तरण’ बिमोचन

१४ आश्विन २०८०, आईतवार ११:१९ No Comments

गुरु लामा घ्याछो रिम्पोछे २२ देशको सल्लाहकारमा नियुक्त

१४ आश्विन २०८०, आईतवार ११:१६ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution