१४ आश्विन २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • आज सत्तारूढ गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद्लाई पूर्णता दिने बारे छलफल हुने
183
Shares

आज सत्तारूढ गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद्लाई पूर्णता दिने बारे छलफल हुने

१३ श्रावण २०७८, बुधबार ०९:२० No Comments
मन्त्रिपरिषद् सत्तारूढ गठबन्धन
17
SHARES

काठमाडौं: मन्त्रिपरिषद्लाई पूर्णता दिने बारे छलफल गर्न आज सत्तारूढ गठबन्धनको बैठक बस्दै छ ।

बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तार लगायत विषयमा छलफल हुनेछ ।

जनता समाजवादी पार्टी जसपाको आधिकारिकता सम्बन्धी विवाद समाधान भएपछि गठबन्धनको बैठक बस्न लागेको हो ।

तर एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सरकारमा सहभागी हुने नहुने अन्यौल भएकाले कसरी विस्तार गर्ने भन्ने विषयमा छलफल केन्द्रित हुने बुझिएको छ ।

प्रधानमन्त्री एंव नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् ।

गठबन्धनमा आबद्ध दलहरुले नेपाल समूहलाई समावेश गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिन जोड दिएका छन् ।

नेपाल समूहलाई सरकारमा सहभागी गराउन कुर्ने र सहभागी हुने नहुने निश्चित भएपछि भागबण्डामा मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवाको तयारी छ ।

Post navigation

एमाले विवाद समाधानका निम्ति दोस्रो अध्यक्ष खनाललाई बनाउन आग्रह
पोखरीमा नौ दिनको शिशुसहित तीन जनाको शव फेला

सम्बन्धित लेख

राष्ट्रपतिद्वारा कुमारी इन्द्रजात्रा पर्वको शुभकामना

११ आश्विन २०८०, बिहीबार ११:५० No Comments

विप्लव समूह डोल्पामा विद्रोह

२७ भाद्र २०८०, बुधबार ११:१८ No Comments

राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ

२६ भाद्र २०८०, मंगलवार १३:१६ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution