१४ आश्विन २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • केसीले प्रधानमन्त्री देउवालाई प्रश्न गरे, ‘स्वास्थ्य राज्यमन्त्री बनाउन अर्को व्यक्ति भेट्नुभएन ?’
2
Shares

केसीले प्रधानमन्त्री देउवालाई प्रश्न गरे, ‘स्वास्थ्य राज्यमन्त्री बनाउन अर्को व्यक्ति भेट्नुभएन ?’

१३ श्रावण २०७८, बुधबार १३:२१ No Comments
प्रधानमन्त्री देउवा
22
SHARES

काठमाडौं: राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सत्तापक्षीय गठबन्धनका नेता चित्रबहादुर केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘स्वास्थ्य राज्यमन्त्री बनाउन अर्को व्यक्ति भेट्नुभएन ?’ भन्दै प्रश्न गरेका छन् ।

गठबन्धनको बुधबारको बैठकमा केसीले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठको नियुक्तिप्रति असन्तुष्टि जनाउँदै देउवालाई प्रश्न गरेका हुन् ।

‘म त छुचो मान्छे, स्वास्थ्य राज्यमन्त्री नियुक्तिको कुरा त गर्ने नै भएँ’ उनले भने, ‘स्वास्थ्य राज्यमन्त्री बनाउन अरु कोही पाइएन भनेर सोधेँ ।’

प्रधानमन्त्री देउवाले भने स्वास्थ्य राज्यमन्त्री नियुक्तिमा आफ्नो कमजोरी भएको स्वीकार नगरेको केसीको भनाई छ ।

‘जिन्दगीभरि गल्ति गरेकाले होला, मैले गल्ति गरें किन भन्थे ? भनेनन्’ केसी भन्छन् ।

Post navigation

सरकारमा सहभागिताका विषयमा छलफलका लागि नेपालले २२ जना सांसदलाई बोलाए
गुल्मीमा जीप दुर्घटनामा : ३ जनाको मृत्यु

सम्बन्धित लेख

राष्ट्रपतिद्वारा कुमारी इन्द्रजात्रा पर्वको शुभकामना

११ आश्विन २०८०, बिहीबार ११:५० No Comments

विप्लव समूह डोल्पामा विद्रोह

२७ भाद्र २०८०, बुधबार ११:१८ No Comments

राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ

२६ भाद्र २०८०, मंगलवार १३:१६ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution