१४ आश्विन २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • भारतमा काेराेनाले मृत्यु हुनेकाे संख्यामा बृद्धि

भारतमा काेराेनाले मृत्यु हुनेकाे संख्यामा बृद्धि

७ बैशाख २०७८, मंगलवार १४:२७ No Comments

कोरोना (कोभिड–१९) महामारीको दोस्रो लहरमा लपेटिएको भारतमा पछिल्लो २४ घण्टाभित्र यसअघिका रेकर्ड तोडिनेगरी मानवीय क्षती भएको छ। 

त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले एकैदिन १ हजार ७६१ जना संक्रमितको मृत्यु भएको र थप २ लाख ५९ हजार १७० संक्रमित पहिचान भएको तथ्यांक अद्यावधिक गरेको छ। 

यो सँगै भारतमा अहिलेसम्म १ करोड ५३ लाख २१ हजार ८९ जनालाई कोरोना संक्रमण भएको छ। १ लाख ८० हजार ५३० संक्रमितको ज्यान गएको छ। अहिले त्यहाँ २० लाख ३१ हजार ९७७ जना सक्रिय संक्रमित छन्। 

१ अर्ब ३० करोड हाराहारी जनसंख्या भएपनि भारतमा अहिलेसम्म १२ करोड ७१ लाख जनालाई मात्रै कोरोना विरुद्धको खोप दिइएको छ।

Post navigation

२४ घण्टामा १७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि ,११ जनाको मृत्यु
नेकपा एमालेले पार्टीको ३२ सांसदलाई स्पष्टीकरण सोध्ने तयारी

सम्बन्धित लेख

सूर्यभन्दा १ लाख गुणा ठूलो ब्ल्याक होलले तारालाई टुक्रा-टुक्रा पारेर निल्यो !

१ आश्विन २०८०, सोमबार ११:४७ No Comments

मुम्बईमा विमान दुर्घटना, कम्तीमा आठ जना घाइते

२९ भाद्र २०८०, शुक्रबार ११:३४ No Comments

ट्रेनवाटै मस्को पुगे उत्तर कोरियाली नेता किम जोङ

२७ भाद्र २०८०, बुधबार ११:१४ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution