१४ आश्विन २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • नेकपा एमालेले पार्टीको ३२ सांसदलाई स्पष्टीकरण सोध्ने तयारी

नेकपा एमालेले पार्टीको ३२ सांसदलाई स्पष्टीकरण सोध्ने तयारी

७ बैशाख २०७८, मंगलवार १५:०४ No Comments

नेकपा एमालेले पार्टीको ३२ सांसदलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ। सोमबारको केन्द्रीय कमिटीको निर्णयअनुसार आजै सबै सांसदहरूलाई स्पष्टीकरण पत्र पठाउने तयारी गरेको हो।

पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओली एकलौटी चलेपछि नेता माधवकुमार नेपाल समूह कर्णाली प्रदेशबाट आक्रमक रुपमा प्रस्तुत हुन थालेको छ। 

संघका २६ र कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने पाँच सांसदलाई पार्टीको हितविपरीत चलेको भन्दै दुई दिन म्याद दिएर स्पष्टीकरण पत्र पठाउन लागेको हो। स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआए बैशाख १० गते बस्ने केन्द्रीय कमिटीको बैठकले कारवाही गर्ने तयारी गरेको छ। 

यस अघि नै नेता नेपाल, सुरेन्द्र पाण्डे , भीम रावल र घनश्याम भुसाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी ६ महिनाका लागि कारवाही गरिसकेको छ। 

स्पष्टीकरण दिनुपने नेताहरुको सूची :

१) माधवकुमार नेपाल

२) झलनाथ खनाल

३) भीम रावल

४) सुरेन्द्र पाण्डे

५) घनश्याम भुसाल

६) पवित्रा निरौला

७) झपट रावल

८) यज्ञराज सुनुवार

९) मेटमणि चौधरी

१०) जीवनराम श्रेष्ठ

११) विरोध खतिवडा

१२) भवानी खापुङ

१३) सोमप्रसाद पाण्डे

१४) नारायण खतिवडा

१५) जयकुमार राई

१६) गणेश पहाडी

१७) दीपकप्रकाश भट्ट

१८) योगेशकुमार भट्टराई

१९) लक्ष्मीकुमारी चौधरी

२०) हिराचन्द्र केसी 

२१) पुष्पाकुमारी कर्ण कायस्थ

२२) कृष्णलाल महर्जन 

२३) सरलाकुमारी यादव

२४) कल्याणी खड्का 

२५) नीरादेवी जैरु

२६) मुकुन्द नेउपाने

२७) रामकुमारी झाक्री

कर्णाली प्रदेशका सांसद 

१) प्रकाश ज्वाला

२) नन्दसिंह बुढा

३) देवी ओली 

४) अम्बरबहादुर थापा

५) कुर्मराज शाही

Post navigation

भारतमा काेराेनाले मृत्यु हुनेकाे संख्यामा बृद्धि
मध्य भोटेकोशी जलविद्युत कम्पनीलाई नेपाल धितोपत्र बोर्डले १ करोड ५० लाख कित्ता आइपीओ जारी गर्न अनुमति

सम्बन्धित लेख

राष्ट्रपतिद्वारा कुमारी इन्द्रजात्रा पर्वको शुभकामना

११ आश्विन २०८०, बिहीबार ११:५० No Comments

विप्लव समूह डोल्पामा विद्रोह

२७ भाद्र २०८०, बुधबार ११:१८ No Comments

राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ

२६ भाद्र २०८०, मंगलवार १३:१६ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution