१४ आश्विन २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • संक्रमित र मृतक संख्या अत्याधिक रुपमा बढ्दा भारतमा खोप अभियान नै प्रभावित

संक्रमित र मृतक संख्या अत्याधिक रुपमा बढ्दा भारतमा खोप अभियान नै प्रभावित

१९ बैशाख २०७८, आईतवार १७:०० No Comments

काठमाडाै‍: १९ बैशाख । 

भारतमा कोरोना संक्रमित र मृतकको संख्या विश्व मै सबैभन्दा धेरै छ ।विगत २४ घन्टामा ३ लाख ९२ हजार बढिमा संक्रमण देखिएको छ ।यस्तै ३ हजार ६ सय ६६ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

भारतका अस्पतालहरुमा अक्सिजन तथा बेडको चरम अभाव भइरहेको छ । भारतमा विश्व मै सबैभन्दा बढि खोप उत्पादन गर्ने राष्ट्र भएपनि अहिले भारतमा खोपको समेत अभाव भएको छ । संक्रमितको र मृतक संख्या अत्याधिक रुपमा बढिरहदा भारतमा जारी खोप अभियान नै प्रभावित भएको हो ।

यता पाकिस्तानमा गत वर्षको तुलनामा यस वर्ष कोभिड १९ का गम्भिर प्रकृतिका बिरीमीको संख्या ५७ प्रतिशतले बढेको छ । पाकिस्तानमा कोरोनाका कारण गम्भिर भएर भेन्टिलेटरमा उपचार गराउनेको संख्या ५ हजार भन्दा बढी रहेको छ ।

स्वास्थ्य अधिकारीहरुका अनुसार अघिल्लो वर्षको तुलनामा पाकिस्तानमा कोरोनाको दोस्रो लहर बढी संक्रामक रहेको छ । पाकिस्तानमा अहिलेसम्म आठ लाखभन्दा बढी व्यक्ति कोरोनाका संक्रमित भएका छन् भने १७ हजार जनाभन्दा बढीको मृत्यु भइसेकेको छ ।

Post navigation

मुख्यमन्त्री पोखरेलले बहुमत गुमाइसकेकाले पुनः नियुक्त नगर्न प्रदेश प्रमुखसंग माग
संक्रमित र मृतक संख्या अत्याधिक रुपमा बढ्दा भारतमा खोप अभियान नै प्रभावित

सम्बन्धित लेख

सूर्यभन्दा १ लाख गुणा ठूलो ब्ल्याक होलले तारालाई टुक्रा-टुक्रा पारेर निल्यो !

१ आश्विन २०८०, सोमबार ११:४७ No Comments

मुम्बईमा विमान दुर्घटना, कम्तीमा आठ जना घाइते

२९ भाद्र २०८०, शुक्रबार ११:३४ No Comments

ट्रेनवाटै मस्को पुगे उत्तर कोरियाली नेता किम जोङ

२७ भाद्र २०८०, बुधबार ११:१४ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution