१४ आश्विन २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • भूूकम्पको पुनःस्मरण तथा राष्ट्रिय सम्पदाको अवस्था झल्कने एकल फोटो प्रदर्शनी सम्पन्न

भूूकम्पको पुनःस्मरण तथा राष्ट्रिय सम्पदाको अवस्था झल्कने एकल फोटो प्रदर्शनी सम्पन्न

१८ बैशाख २०७८, शनिबार १७:२० No Comments

भक्तपुर : १८ बैशाख ।

गोरखाबारपाक भूूकम्पको पुनःस्मरण र राष्ट्रिय सम्पदाहरुको अवस्था झल्कने गरी मध्यपुर थिमि ४, स्थिति निगु पुखु (दुुईपोखरी)मा फाेटाे पत्रकार रत्न श्रेष्ठले विपदकाे अवस्थाकाे एकदिने एकल फाेटाे प्रदर्शनी गरेका थिए  । 

भत्किएका सम्पदाहरुकाे तत्काल निर्माण र जीर्णद्धार हुनपर्ने व्यहोरालाई झकझकाउने उद्देश्यबाट एकल तस्बिर प्रदर्शनी गरिएको गरिएको थियो ।

उक्त प्रदर्शनीमा काठमाडौँ सुन्धारास्थित धरहरा, वसन्तपुर दरबार क्षेत्रका भत्किएका संरचनाहरु, काष्ठमण्डप, स्वयम्भू, ढल्कोस्थित लुतिअजिमा (ईन्द्रायणी), जयवागेश्वरी, पशुपति क्षेत्रमा रहेका मठमन्दिर तथा विश्वरुपा मन्दिर, बौद्धनाथ स्टुपा, कीर्तिपुर ईटागोलामा भत्किएका निजी घरहरु आदि रहेका छन् । 

Post navigation

भाषासेवी रमापति राजाेपाध्याय रहेनन्
२४ घन्टामा कोरोना संक्रमणबाट पोखरामा ८ जनाको ज्यान गयो

सम्बन्धित लेख

एसइईमा कुन ग्रेड ल्याउनेले कुन विषय पढ्न पाउँछन् ?

२२ असार २०८०, शुक्रबार १६:२२ No Comments

आज एसईईको नतिजा प्रकाशन हुँदै

२१ असार २०८०, बिहीबार ११:३१ No Comments

विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित

३ असार २०८०, आईतवार १४:४१ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution