१७ मंसिर २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • भाइरसलाई भिसा चाहिँदैन

भाइरसलाई भिसा चाहिँदैन

२३ बैशाख २०७८, बिहीबार १७:२१ No Comments

बसन्ता कुमारी ढकाल

सबैलाई थाहा छ भाइरसलाई भिसा चाहिँदैन,
आफैले तयार गरेको सावधानिको मानक सरकार पालना गर्दैन ।

शासक लालसलामबाट रामसलामको माला जप्दैछन्, 
विपक्षी दल तथा विरोधीहरु सत्ता पल्टाउन खोज्दैछन् ।

पूर्व राजपरिवारहरु कुम्भमेलाको उपहार लिई अस्पताल पल्टदैछन्,
कोरोनाको शक्ति के हो उनीहरुले पनि थाहा पाउँदैछन् ।

गुन्डागुर्दीमा चर्चा कमाएका मनाङ्गे मन्त्री भएका छन् ,
राष्ट्रवाद र सुशासनको पगरी गुथ्ने शासक के गर्दैछन् ।

कोराना संक्रमण भयावह देखेपछि निषेधाज्ञाको उपयोग गर्छन, 
कोरोना कालमा सत्ता जोगाउन र फाल्न हजारौंको जुलुुुस गर्छन ।

शासक सत्ता जोगाउन अपराधमा उन्मुक्ति दिन्छन्,
तर कोरोना नियन्त्रणमा भयंकर लापर्वाही गर्छन । 

कोरोनाको डरले कोही भारतबाट नेपाल आइरहेका छन्, 
कोही भने नेपालबाट अन्य देश गइरहेका छन् । 

निषेधाज्ञामा उद्योग व्यवस्था सबै वन्द छन,् 
तर कोरोना भाइरसहरु वीना भिसा संसार यात्रा गर्दैछन् ।

Post navigation

पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना संक्रमण, ५४ को मृत्यु
सय बेडको अस्पताल र सय बेडकै आइसोलेसन सेन्टर सञ्चालन गर्दै बिरगन्ज महानगरपालिका

सम्बन्धित लेख

विद्यार्थी अभावमा बन्द हुने अवस्थामा त्रिवि विभाग

१३ मंसिर २०८०, बुधबार ०९:५९ No Comments

एसइईमा कुन ग्रेड ल्याउनेले कुन विषय पढ्न पाउँछन् ?

२२ असार २०८०, शुक्रबार १६:२२ No Comments

आज एसईईको नतिजा प्रकाशन हुँदै

२१ असार २०८०, बिहीबार ११:३१ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution