एमसीसी र राष्ट्रिय स्वाधीनता विषयक अन्तरक्रिय हुने भएको छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा नेपालसहित ६ घटक बामपन्थी दल र दुई मोर्चाका बुद्धिजीवी संगठनले उक्त कार्यक्रम गर्ने भएका हुन् ।
नेकपा, नेकपा (क्रान्तिकारी माओवादी) नेकपा (मसाल) नेपाल कम्युनिस्ट पार्टीका, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीकाे समेत प्रतिनिधित्व रहने आयोजकले जनाएको छ ।
कार्यक्रम फागुन २२ गते आइतबार दिनकाे १२ वजे कमलादीस्थित प्रज्ञाप्रतिष्ठान काठमाडौंमा हुने भएको छ ।





