काठमाडाैँ , असार १७ गते । लोक प्रियगायक शिव परियारको स्वरमा नारद पोखरेलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
ओएसआर डिजिटलको युट्युब च्यानलबाट यहि असार ११ गते म्युजिकभिडियो सार्वजनिक गरिएको हो ।
हरेक रचनामा सामाजिक विसंगती विरुद्ध ससक्त कलम चलाउने पोखरेलले युवायुवतीहरुलाई गित मार्फत बेथितीले चौतर्फि गाँजेको बेला माया प्रेममा पनि घात हुन्छ भन्ने सन्देश दिन खोजेका छन् ।
यस म्युजिक भिडियोमा आकाशश्रेष्ठ र करुणाश्रेष्ठको अभिनयले थप आकर्षण दिएको छ भने यस गितको संगित संयोजन संकेतअगस्तीले गरेका छन् ।
भिडियो लिंक ः





