नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन धनुषाले पुष ३ गते शनिबार एक विचार गोष्ठिको आयोजना गरेको छ ।
राजनीतिक समाधानका लागि संसदीय पूँजिवादी व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था नामक विचार गोष्ठिको आयोजना गरेको हो ।
उक्त गोष्ठिमा राष्ट्रिय बुद्धिजीवी संगठनका पदाधिकारी लगायत विभिन्न संघसंघठनका पदाधिकारीहरुको सहभागीता रहने आयोजकले बताएको छ ।





