Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the simple-lightbox domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/fastshop/public_html/old/wp-includes/functions.php on line 6131
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-popular-posts domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/fastshop/public_html/old/wp-includes/functions.php on line 6131
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-cerber domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/fastshop/public_html/old/wp-includes/functions.php on line 6131 मध्यपुर थिमि नगरकाे वाङ्गमय क्षेत्रलाई उत्थान र उजागर गर्न गठित मध्यपुर साहित्य क्येवले विजयादशमी , दिपावली , न्हुँद ११४५ र छठपर्वकाे अवसर पारेर शुभकामना आदानप्रदान र साहित्यिक कार्यक्रमकाे आयाेजना गर्याे - Top Ten Khabar
मध्यपुर थिमि नगरकाे वाङ्गमय क्षेत्रलाई उत्थान र उजागर गर्न गठित मध्यपुर साहित्य क्येवले विजयादशमी , दिपावली , न्हुँद ११४५ र छठपर्वकाे अवसर पारेर शुभकामना आदानप्रदान र साहित्यिक कार्यक्रमकाे आयाेजना गर्याे
मध्यपुर थिमि नगरकाे वाङ्गमय क्षेत्रलाई उत्थान र उजागर गर्न गठित मध्यपुर साहित्य क्येवले विजयादशमी , दिपावली , न्हुँद ११४५ र छठपर्वकाे अवसर पारेर शुभकामना आदानप्रदान र साहित्यिक कार्यक्रमकाे आयाेजना गर्याे
मध्यपुर थिमि नगरकाे वाङ्गमय क्षेत्रलाई उत्थान र उजागर गर्न गठित मध्यपुर साहित्य क्येवले यही आश्विन २२ गतेका दिन विजयादशमी , दिपावली , न्हुँद ११४५ र छठपर्वकाे अवसर पारेर शुभकामना आदानप्रदान र साहित्यिक कार्यक्रमकाे आयाेजना गरेकाे
छ।
संस्थाका अध्यक्ष युवाकवि वसन्त नकर्मीकाे सभापतित्वमा शुभारम्भ भएको साे कार्यक्रमा विशेष अतिथिगण साहित्यकार ,लेखकहरू गणेशराम लाछी , कृष्णकुमार प्रजापति ,कृष्णमाेहन जाेशी , श्रृङखला मासिकका प्रकाशक , सम्पादक प्रविण जाेशी लगायतले मध्यपुर थिमिभित्र रहेका ्हरेक लेखक , कवि , साहित्यकारकाे महत्त्वपूर्ण भुमिका बारे प्रकाश पारेका थिए।
समारोहका सभापति कवि वसन्त नकर्मीले साहित्यकाे माध्यमबाट पनि राष्ट्रकाे भाषा , कला संस्कृति र गीतसंगीतकाे पहिचानलाई उजागर गर्न सकिने र संस्थाकाे भावि याेजनाबारे प्रष्ट पार्नुभयाे ।
लेखक तुलसीहरि प्रजापतिद्वारा संचालित उक्त कार्यक्रममा आदर्श माविका प्राचार्य बुद्धिकुमार घाे श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियोे । साे समारोहमा विभिन्न कविहररूले शुभकामनाकाे साथमा सिर्जनावाचन पनि गरिएको थियोे ।
मध्यपुर थिमिका करिब तीन दर्जन साहित्यिक व्यक्तित्वहरूकाे सहभागीता रहेको उक्त कार्यक्रममा गजलकार तेजकृष्ण श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए।