काठमाडौं । पिपलबोट नेपाल पत्रिका एवम् पिपलबोट अन्लाईनका सञ्चारकर्मी शान्तिदिप रेग्मीकाे बुबाको निधन भएको छ। ७२ बर्षिय पिताको लामाे समयसम्म बिरामी भई उपचारार्थ अवस्थामा हिजाे निधन भएको पारिवारिक स्राेतले जनाएको छ।
उनका पिता दैलेख जिल्लाका पुराना शिक्षक समाजसेवि ,नेकपा एमालेबाट २०४८ मा वडा सदस्यमा हाल नेपाल कम्युनिस्ट पार्टी माओबादिका वडा सदस्य तथा निवाचित प्रतिनिधि , प्रखर वक्ताकाे नामले परिचित थिए । आज उहि पिता बालकृष्ण जैशिको २०८१/७/३ गतेका दिन काठमाडौको वीर अस्पतालमा स्वर्गवास भएको छ। उहाँको आत्माको चिर शान्तिकाे कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दैछौं,साथै परिवारजनमा गहिरो संवेदना सहितकाे धैर्य धारणा गर्न सक्ने क्षमताकाे कामना गर्दैछौं ।





