नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ४०० रूपैयाँ रहेको छ। मंगलबार प्रतितोला ९४ हजार रूपैयाँमा कारोबार भएको थियो।
तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रूपैयाँ तोकिएको छ। मंगलबार प्रतितोला ९३ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको छ। मंगलबार प्रतितोला एक हजार ३०० रूपैयाँमा कारोबार भएको थियो।





