मैलुङ खोलाको आईपीओ बाँडफाँड: ६८ हजार लाई १० कित्ता, ६ जनाले ले प्राप्त गरे ११ कित्ताBy टप टेन खबर२०७८ श्रावण २६,0 काठमाडौं: मैलुङ खोला जलविद्युत् कम्पनीले बिक्री गरेको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । आज बिक्री प्रबन्धक सिद्धार्थ…