“औंठा छाप मेरो भाग्य”By टप टेन खबर२०७८ जेष्ठ १०,0 -रोशनी बाँस्कोटा “औंठा छाप मेरो भाग्य”मलाई नरोकियोस;म,आफ्नैपसिनाको बन्दकिमारित्तो पेट उकास्ने मान्छे!मलाई नछेकियोस,म,मेरै झुपडिकोचुहिएको छानाबाटसुर्य देख्ने मान्छे!मेरोआवाज,म बिकाउन सक्दिन,म त केवल,हातमा…