प्रतिष्ठानको गायक दुर्गेश थापालाई संस्थागत बहिस्कार गर्ने निर्णयBy टप टेन खबर२०७८ श्रावण १८,0 काठमाडौं: राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत बहिस्कार गर्ने निर्णय गरेको छ । संस्थाको आईतबार…