फिफा विश्वकप २०२२: छनोट खेलमा ब्राजिलको शतप्रतिशत जित, पाराग्वेलाई २-० ले पराजितBy टप टेन खबर२०७८ जेष्ठ २६,0 काठमाडौँ / फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले शतप्रतिशत जित हात पार्ने क्रममा पाराग्वेलाई २-० ले पराजित गरेको…