टोकियो ओलम्पिक: सरस्वती चौधरीको पराजयसँगै नेपालको ओलम्पिक यात्रा समाप्तBy टप टेन खबर२०७८ श्रावण १५,0 काठमाडौं: टोकियो ओलम्पिक-२०२० अन्तरगत आज नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको पराजयसँगै ओलम्पिक यात्रा पनि सकिएको छ । एथलेटिक्सको आज विहान…