ओलीको सर्कुलर : २१ दिने सूचनाबाट प्रभावित नहुनू‚ विभाजनविरुद्ध दृढतापूर्वक उभिनूBy टप टेन खबर२०७८ भाद्र १४,0 काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनविरुद्ध दृढतापूर्वक उभिन पार्टी नेता कार्यकर्तालाई आह्वान गरेका छन्। ओलीले २१ दिनभित्र…