Share Facebook Twitter LinkedIn Pinterest Email काठमाडौं उपत्यकामा विगत केही हप्तायता लागेको तुवाँलो हटेको छ । केही दिनदेखि परेको वर्षा र हावा हुरीपछि काठमाडौं उपत्यकाको तुवाँलो हटेको हो । गाढा तुवाँलोका कारण काठमाडौं उपत्यकाको वातावरणमा नराम्रो असर परिरहेको थियो ।