चैतसम्म तीन करोड बढी कोरोना विरुद्धको खोप ल्याउने तयारीBy टप टेन खबर२०७८ श्रावण १२,0 काठमाडौँ, साउन १२ गते । सरकारले आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना (कोभिड–१९) विरुद्धको खोप ल्याउने तयारी थालेको छ ।…