बर्दियामा जंगली बँदेललाई थापेको विद्युतीय पासोमा परी एकैघरका तीन जनाको मृत्युBy टप टेन खबर२०७८ आश्विन २,0 बर्दिया, असोज २ गते । जंगली बँदेललाई थापेको विद्युतीय पासोमा परी बर्दियामा ३ जनाको मृत्यु भएको छ । जिल्लाको ठाकुरबाबा…