राष्ट्रिय वाणिज्य बैंकमा Smart QR Teller लागू, २ लाखसम्मको रकम भुक्तानी लिन अब चेक नचाहिनेBy टप टेन खबर२०७८ माघ १२,0 काठमाडौं: राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५७औँ वार्षिकोत्सवको अवसरमा Smart QR Teller सेवा लागू गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सर्वसुलभ…