मङ्सिर १९ गतेदेखि बाघको गणना गरिंदै,बाघको सङ्ख्या दोब्बर पार्ने मुलुकको सूचीमा नेपाल पर्ने सम्भावनाBy टप टेन खबर२०७८ मंसिर १६,0 काठमाडौँ, मङ्सिर १६ गते । सरकारले अन्तर्राष्ट्रिय मञ्चमा प्रतिवद्धता गरेअनुरूप सन् २०२२ मा नेपालमा बाघको सङ्ख्या २५० भन्दा बढी हुने देखिएको…