पहिरोले घर पुरिँदा चार जना बेपत्ता, एक जना घाइतेBy टप टेन खबर२०७८ भाद्र ३,0 रसुवा: रसुवाको नौकुण्ड गाउँपालिका–५ कोलडाँडामा पहिरोले घर पुरिँदा एक जना घाइते भएका छन् । चार जना बेपत्ता भएका छन् ।…