हेमबहादुर कार्की मंसीर १७, काठमाडौं । परिवर्तन निरन्तर चलिरहेने प्रकृया हो । यथास्थिति शब्दबाहेक अरु सबै चिज परिवर्तनशील छ ।…

नन्दलाल खरेल ०३ मंसीर, काठमाडौं । घोषणापत्रमा महत्वाकाङ्क्षी कार्यक्रमको सपनाको पुलिन्दा देखाउँदै दल तथा स्वतन्त्र उम्मेदवारहरू आगामी मङ्सिर ४ मा…

अर्जुनबहादुर कँडेलबरिष्ठ प्रबन्धक, प्रमुख मार्केटिङ्ग एण्ड रिसर्च विभागनेपाल बैंक लिमिटेड३० कार्तिक, काठमाडौं । स्थापना/इतिहासविश्वमा १७ औँ शताब्दीताका नै सुरु भएको…

सन्ताेष प्र तिवारी विश्व समुदायमा मानवले जहिले पनि सुखि र पुर्ण जिवनकाे अपेक्षा गरेकाे हुन्छ। आफ्ना आवश्यकता परिपुर्तिका लागि हरेक…

राजतन्त्रात्मक व्यवस्थामा समेत राजाले आफ्नो राजपात तथा राजकिय व्यवहार जनता अनुकूल गर्न एक मन्त्रीमण्डल गठन गरेको हुन्छ । त्यसका लागि…

नारायण शर्मा १. चुनावमा सहभागी भैरहेका देसका मुख्य शक्तिहरु आफूलाई लोकतन्त्रवादी अर्थात् काङ्ग्रेस भन्नेहरु, वामपन्थीहरु अर्थात् कम्युनिस्ट क्रान्तिकारी भन्नेहरु, राष्ट्रवादीहरु…