काठमाडौं: दशैं नजिकिएसँगै काठमाडौं उपत्यका छोड्ने क्रम सुरु भएको छ। मुख्यतः विद्यार्थी, मजदूर, व्यापार व्यवसाय गर्दै आएका व्यक्तिहरु राजधानी छोडेर…
आफ्ना हर दुःखलाई लुकाएरपरिवारको खुशीमा रमाएँघर जोडी दिएँ, जग्गा जोडी दिएँसम्पूर्ण ईच्छा पुरा गरिदिएँपरदेशीको चर्पीदेखि भान्सासम्म चम्काएँजति कमाएँ उनैलाई सुम्पिएँत्यसको…
काठमाडौं: बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण आज शनिबारदेखि सुरु हुँदैछ । नेपालकै चर्चित टी-२० फ्रेन्चाइज क्रिकेटको…
काठमाडौं: व्यापारीहरुले म्याद गुज्रिएका सामान बेच्ने र भाउ बढाउने गरेका पाइएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले…
काठमाडौं: त्रिभूवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा छैटौँ कलेजो प्रत्यारोण सफल भएको छ । एक जना ३६ वर्षीय पुरुषको सफलतापूर्णक कलेजो…
काठमाडौं: नारायणहिटी दरबार सङ्ग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । दरबार सङ्ग्रहालयमा अवलोकनमा…
काठमाडौं: नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको…
झापा: झापाको बाह्रदशी गाउँपालिकामा केही दिन देखि बाह्रदशी गाउ कमिटी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले लगाएको वडा न. 5,6,र 7 को…
काठमाडौं: सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा…
काठमाडौं: अबको केही दिन मनसुन निस्क्रिय रहने मौसमविद्ले बताएका छन् । मनसुन बाहिरिने सङ्केत देखिएकाले अबको केही दिन ठूलो पानी…
