झापा: झापाको बाह्रदशी गाउँपालिकामा केही दिन देखि बाह्रदशी गाउ कमिटी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले लगाएको वडा न. 5,6,र 7 को ताला सहमति पछी खोलिएको छ ।

केही दिन अधि देखि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बाह्रदशी गाउपालिका भित्र रहेका बाटो हरुका खाल्डाखुल्डी हरु मर्मतसम्भार गर्न भनी गाउँपालिका अध्यक्ष खड्ग प्रसाद राजवंशी समक्ष ज्ञापन-पत्र बुझाएको थियो।

उक्त ज्ञापन-पत्र बुझाउदा पनि गाउँपालिका र वडा बाट कुनै सुनुवाइ नभएको भन्दै बाह्रदशी गाउँ कमिटी राप्रपाले ताला लगाएको थियो।

