१५ वर्षदेखि बंगलादेशको प्रधानमन्त्री रहेकी शेख हसिना विवादास्पद चुनाव जितेर लगातार चौथो कार्यकालका लागि पनि पदमै रहने भएकी छन्। शेख…

ललितपुर २४ पुस २०८०। भेटेरिनरी अस्पताल तथा पशुु सेवा केन्द्र ललितपुुरद्वारा संचालित ११ औँ राष्ट्रिय पोल्टी दिवस तथा पशुजन्य पदार्थ…

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विश्वका केही देशमा फैलिरहेको कोभिड–१९ सङ्क्रमणको नयाँ सब–भेरियन्ट जेएन वान नेपालमा पहिलोपटक फेला परेको पुष्टि गरेको…

काठमाडौं : लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेमा छनोट भएको छ । बालमनोविज्ञानमा आधारित यो लघुचलचित्र नाइजेरियाको इडो स्टेट…

स्वयम्भू शाक्य कर्तव्य त्यस्तो शक्ति रहेछ जुन कुरा एउटा सजन मान्छेको लागिचाहेर वानचाहेर पनिअनिवार्य रुपमाआफ्नो दायित्व पुरा गर्नु पर्ने हुन्छ…

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा समग्र बीमा व्यवसाय ४२.६ प्रतिशतले बृद्धि भएको छ । अर्थमन्त्रालय अन्तर्गतको आर्थिक नीति…