– माधव घिमिरे ‘अटल’ २०८१ मङ्सिर २२ शनिवार कर्मदा सिर्जना मञ्च नेपाल पाउँदीबजार लमजुङको ४३ औँ स्वतन्त्र काव्यगोष्ठी, छैटौँ स्थापना…
अमेरिका, मङ्सिर २३ गते । अमेरिकामा बेरोजगारी दर ४.२ प्रतिशतले वृद्धि भएको छ । नोभेम्बरमा अमेरिकी वृद्धिमा उछाल आएको हो ।…
नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेद्वार रमेश विष्टले आफ्नो नेतृत्वको प्यालन सार्वजनिक गर्नुभएको छ । शनिवार पत्रकार सम्मेलन…
काठमाडौं – बौद्ध धर्मगुरु खेन्पो पेम छिरी शेर्पाको नयाँ भक्ति गीत “लामा खेन्नो” हालै सार्वजनिक भएको छ। यो गीत धर्मगुरुले…
जयराम बिडारी मंसिर २२,काठमाण्डौ ‘’वाङ्मय उन्नयनका लागि साझा चौतारी’’ भन्ने मूल नारा अङ्गीकार गरेको लोमश वाङ्मय प्रतिष्ठानको नियमित रचना…
काठमाडौं, मंसिर २२ गते । यूएईको राजधानी अबुधाबीमा रहेको नेपाली दूताबासको मधेशी एकता समाज यूएईले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्री नवलकिशोर शाहले यूएईका मधेशी बु्धिजीवी र श्रमिकहरुसंग अन्तरक्रिया गरेका थिए। यूएईका बिभिन्न क्षेत्रमा काम गरेर सफल बनेका मधेशी व्यवसायी, श्रमिक र बुद्धिजीवी हरूको सहभागिता रहेको कार्यक्रमको संचालन मधेशी एकता समाज का अन्तर्राष्ट्रिय संयोजक डाक्टर रबिन्द्र कुमार यादबले गरेका थिए। कार्यक्रमको मुख्य उद्देश्य मधेसका श्रमिकहरूको समस्या र उनिहरुका समस्यालाई समाधान गर्नेथियो। नेपाली श्रमिक हरुको लागी कस्ता योजनाहरू ल्याउन सकीन्छ त? भन्ने बिषयमा छलफल भएको र ती योजना नेपाल सरकारसम्म मन्त्री मार्फत पुर्याउनु रहेको आयोजकको भनाई थीयो। कार्यक्रममा केही पीडित पक्षसंग पनि अन्तरक्रिया भएको थियो। पीडित हरुका अनुसार नेपालमा दलालहरूले ठूलो प्रलोभनमा पारी मोटो रकम अशुलेर विदेश पठाएको र यहां आऊँदा भनेजस्तो काम नमीलेको, कम्पनीको अत्याचार सहन नसकी कम्पनी छोड्न बाध्य भएको र आफुलाई नेपाल पठाईदीन मन्त्रि सामु पीडितहरुको आग्रह थीयो । कार्यक्रममा बिभिन्न क्षेत्रका बुद्धिजीवी हरूले नेपाल सरकारले गाऊँ- गाऊँमा गएर जनचेतनामुलक कार्यक्रम गरी जनचेतना जगाऊन र कानुन विपरित सीधा साधा जनतालाई झुक्काई मोटो रकम असुली गर्ने दलाल र मेनपावर कम्पनीलाई कार्वाही गर्न नेपाल सरकारको ध्यान जावस् भनी मन्त्री मार्फत नेपाल सरकारलाई आग्रह गरेका थीए । मन्त्री शाहले पीडित हरूको समस्याले आफूलाई पनी पिंडा भएको र सबैकुरा मन्त्री परिषदमा उठाउने बताए l रातपछी दिन आएझैं दु:ख पछी सुख आउने र असफलता पछी सफल पनी भईन्छ भन्दै मन्त्री शाहले पीडित हरुलाई सान्त्वना दीएका थीए । कार्यक्रम मा मधेशी एकता समाज, यु ए ई का अध्यक्ष धर्मेन्द्र गोहिवार यादव , महासचिव रोशन देव, न्यू योर्क युनिभर्सिटी आबु धाबी बाट कम्प्युटर ईन्जिनियरिङ् गरेका उत्तम मिश्रा, मधेशी उद्योगी व्यवसायी विनेश यादव, चार्टर्ड एकाउन्टेन्ट्स काे पेशा बाट रेस्टुरेन्ट चेन मोमचा शुरू गर्ने जीबछ साह, बैंकिङ क्षेत्र की मधेशी महिला शवनम नाज़, दुई हप्ता देखि दूतावास काे बाहिर भुइँ मै रात गुजारी राखेका श्रमिक हरु मनोज साह, सरोज शर्मा, कासिन्दर राम साथै राजदुतावास का श्रम काउन्सेलर, एनआरएन का महासचिव भुवन वाग्ले ले आफ्ना कुरा राखेका थिए। मन्त्रालयकी ‘महिला सशक्तीकरण महाशाखाकी’ सहसचिव आभा श्रेष्ठ कर्ण लगायत नेपाली दुतावासका पदाधिकारी समेतको उपस्थिति थियो। बेलुका ६ देखी ८ बजे, दुई घन्टाको कार्यक्रममा ५२ जना उपस्थित थिए।
काठमाडौं – बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले युवा जनशक्तिको पलायन रोक्नुपर्ने ठूलो चुनौति रहेकोले कृषि क्षेत्र युवाका…
काठमाडौँ, मङ्सिर २२ गते। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी रूपमा भौतिक पूर्वाधार…
शत्रुघन श्रेष्ठ घोराही सिमेन्ट उद्योग सन् २००७ मा स्थापना भएको थियो । यो उद्योग दाङ्ग जिल्लामा रहेको छ । यसले…
नेपाली सुगम संगीतमा निरन्तर क्रियाशिल गायक रवि सुवेदी र स्वेच्छा ठकुरीको स्वरमा रहेको ‘ पग्लियो यो मन ’ बोलको गीतको…
