काठमाण्डौ । भाइरल सेफ सन्तोष साह पक्राउ परेका छन् ।
नेपाल प्रहरी, उपत्यका अपराध अनुसन्धान कार्यालयकाे टोलीले उनलाई महोत्तरीबाट गएराति पक्राउ गरेको हो।
चेक अनादरकाे मुद्दामा साहलाई पक्राउ गरिएको नेपाल प्रहरीले बताएको छ ।
सञ्चालक / सम्पादक : नन्दलाल खरेल
निर्देशक : शत्रुघन श्रेष्ठ
सल्लाहकार :प्रविन जोशी
म्यानेजर: शोभा ढकाल
संरक्षक :राजन थापा
साहित्य संयोजक:जयराम बिडारी
प्रतिनिधि: दिपक योगी
प्रेस प्रतिनिधि : रमेश घिमिरे
प्रेस प्रतिनिधि :अनिश खरेल
प्रेस प्रतिनिधि : भरतराज सुवेदी
बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य
बजार व्यवस्थापक : टेकेन्द्र थापा
संचार रजिस्ट्रार दर्ता नं.१४८४/०७६-७७